Computer Lab चलाउन Solar Invater जाेडियाे तर Computer Restart हुने समस्या आयाे सम्बन्धित कम्पनिले Invater मा कुनै समस्या छैन भनेर भन्याे अर्काे फरक ब्रान्ड पनि जाेड्दा पनि Computer Restart हुने समस्या आइरहयाे फेसबुक बाट Smarten Solar UPS काे बारेमा थाहा पायर नजिकैकाे बिक्रेता सग Smarten Solar UPS जाेडेपछि अहिले पावर ब्याकअपकाे समस्या हल भा छ । Smarten साचिकै Smart Feature काे उपयाेगि चिज रहेछ
एक जना भुत्तभाेगि ग्राहककाे भनाई

